श्रीमान् सचिव डा. भोजराज शर्मा काफ्लेज्यूको अध्यक्षता र मा. मन्त्रीज्यूको विशेष आतिथ्यतामा बाल संरक्षण तथा प्रवर्द्धन गर्नका लागि भएका कार्यको समीक्षा तथा आगामी प्राथमिकता सम्बन्धी समन्वय बैठक
कर्णाली प्रदेशका ७९ वटै पालिकाका महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीको क्षमता विकास सम्बन्धी तालिमको उदघाटनमा मा. मन्त्री श्री खड्ग बहादुर पोखरेल
'' कर्णाली प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई अत्याधुनिकिकरण गर्ने'' पहिलो निर्णय कार्यान्वयनका सन्दर्भमा कर्णाली प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समुद्घाटन कार्यक्रम पश्चात सामुहिक तस्बिर
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन कार्यक्रममा
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन कार्यक्रममा
सामाजिक विकास कार्यालयहरुकाे आर्थिक वर्ष २०७८/०७९ काे वार्षिक समिक्षा गाेष्ठीमा सहभागी हुनुहुँदै माननीय मुख्यमन्त्रीज्यू र मन्त्रीज्यू
मौजुदा सूचीमा दर्ताको लागि निवेदन दिने सम्बन्धी सूचना
कर्णाली प्रदेश पर्यटन प्रवर्द्धन, भाषा, कला र सास्कृतिक, नेतृत्व विकास तथा अन्य क्षेत्रको सम्वर्द्धनमा युवाको प्रशिक्षण/क्षमता अभिवृद्धि कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
प्रदेश स्तरमा सङ्गित तथा लोकगीत नृत्य प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।