Government of Nepal Logo
Government of Nepal Logo
कर्णाली प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

कर्णाली प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

फाल्गुन 22, 2080 08:54:07 दिउँसो
न्यून व्यान्डविथ Invert Color A- A A+
  • पछाडी
  • मा० खड्ग बहादुर पोखरेल
मा० खड्ग बहादुर पोखरेल


मा० खड्ग बहादुर पोखरेल
मन्त्री

पद मन्त्री
इमेल pokhrelkhadga@gmail.com
सम्पर्क 9868038000
ठेगाना सिम्ता 6, सुर्खेत
बहाली मिती २०८० बैशाख ७

राजनीतिक जीवन:

  • वि.स. २०४० सालमा भानु मा.वि. बजेडीचौरको अनेरास्ववियुको अध्यक्ष ।
  • वि.स. २०४३/०४४ मा नेपाली काँग्रेस पार्टीमा राजनितिक यात्रा सुरु गरी संगठन निर्माणको यात्रामा जीवन व्यतित ।
  • वि.स. २०५८ देखि २०६४ सम्म घर श्रीसम्पति सहित अतिक्रमणमा परी विस्थापित ।
  • शान्ति प्रक्रिया पश्चात पुन:आफ्नै घरमा फर्किएको ।
  • नेपाली काँग्रेसको ११ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि ।
  • नेपाली काँग्रेसको १२ औँ महाधिवेशनबाट सुर्खेत क्षेत्र नं. १ को क्षेत्रिय सभापतिमा सर्वसम्मत निर्वाचित ।
  • नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट सुर्खेत क्षेत्र नं. १ को पुन: क्षेत्रिय सभापति निर्वाचित ।
  • नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट सुर्खेत जिल्ला नेपाली काँग्रेस पार्टीको जिल्ला सभापतिमा निर्विरोध निर्वाचित ।
  • वि.स. २०७९ मंसिर ४ को प्रदेश सभा सदस्य पदको निर्वाचनमा सुर्खेत जिल्ला क्षेत्र नं. १ (क) बाट निर्वाचित ।
  • वि.स. २०८० बैशाख ७ गतेबाट कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा पदवहाली ।




साइट हेरिएको :
पछिल्लो अपडेट गरिएको : 2080-10-26 10:55:27

© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय