सम्पर्क
गुनासो गर्नुहोस्
मातहतका कार्यालयहरु
टेलिफोन निर्देशिका
English
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
कर्णाली प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
वीरेन्द्रनगर, सुर्खेत, नेपाल
कर्णाली प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
वीरेन्द्रनगर, सुर्खेत, नेपाल
जेष्ठ 14, 2080
07:39:38 दिउँसो
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
गृह पृष्ठ
हाम्रो बारेमा
परिचय
कर्मचारी विवरण
संगठन संरचना
महाशाखा/शाखाको कार्यविवरण
मन्त्रीज्यूको सचिवालय
नागरिक बडापत्र
मातहतका कार्यालयको विवरण
कानुन संग्रह
ऐन
नियमावली
कार्यविधि
निर्देशिका
नीति/रणनिति
मापदण्ड
बजेट-कार्यक्रम तथा योजना
बजेट तथा कार्यक्रम
योजना तथा परियोजना
दिग्दर्शन
प्रकाशन
स्वत:प्रकाशन
प्रगति प्रतिवेदन
अभिलेख
फारमहरु
पत्र पत्रिका
दर्पण
जानकारीमुलक सन्देशहरु
अन्य
कार्यक्षेत्र
शिक्षा
स्वास्थ्य
जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा
महिला तथा बालबालिका
भाषा धर्म संस्कृति
श्रम तथा रोजगार
युवा तथा खेलकूद
सरसफाई
सूचना तथा जानकारी
प्रकाशन
प्रतिवेदन
सूचना
परिपत्र/निर्देशन
नतिजा प्रकाशन
मन्त्रीस्तरीय बैठकका निर्णयहरु
सचिवस्तरीय बैठकका निर्णयहरु
अन्य निर्णयहरु
ग्यालरी
फोटो
भिडियो
Audio
सम्पर्क
अनलाइन आवेदन फारम
पछाडी
मा० खड्ग बहादुर पोखरेल
मा० खड्ग बहादुर पोखरेल
मन्त्री
पद
मन्त्री
इमेल
pokhrelkhadga@gmail.com
सम्पर्क
9868038000
ठेगाना
सिम्ता 6, सुर्खेत
बहाली मिती
२०८० बैशाख ७
राजनीतिक जीवन:
वि.स. २०४० सालमा भानु मा.वि. बजेडीचौरको अनेरास्ववियुको अध्यक्ष ।
वि.स. २०४३/०४४ मा नेपाली काँग्रेस पार्टीमा राजनितिक यात्रा सुरु गरी संगठन निर्माणको यात्रामा जीवन व्यतित ।
वि.स. २०५८ देखि २०६४ सम्म घर श्रीसम्पति सहित अतिक्रमणमा परी विस्थापित ।
शान्ति प्रक्रिया पश्चात पुन:आफ्नै घरमा फर्किएको ।
नेपाली काँग्रेसको ११ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि ।
नेपाली काँग्रेसको १२ औँ महाधिवेशनबाट सुर्खेत क्षेत्र नं. १ को क्षेत्रिय सभापतिमा सर्वसम्मत निर्वाचित ।
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट सुर्खेत क्षेत्र नं. १ को पुन: क्षेत्रिय सभापति निर्वाचित ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट सुर्खेत जिल्ला नेपाली काँग्रेस पार्टीको जिल्ला सभापतिमा निर्विरोध निर्वाचित ।
वि.स. २०७९ मंसिर ४ को प्रदेश सभा सदस्य पदको निर्वाचनमा सुर्खेत जिल्ला क्षेत्र नं. १ (क) बाट निर्वाचित ।
वि.स. २०८० बैशाख ७ गतेबाट कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा पदवहाली ।
पूर्व मन्त्रीहरु
2
मा. यज्ञ बहादुर बुढा क्षेत्री
माननीय मन्त्री
२०७८ माघ २३ - २०७९ पुष २८
मा. टेकराज पछाई
माननीय मन्त्री
२०७९ माघ ११ - २०७९ चैत्र २६
साइट हेरिएको :
पछिल्लो अपडेट गरिएको : 2079-05-01 14:14:03
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय