वीरेन्द्रनगर, सुर्खेत, नेपाल
9 महिना अगाडी
2079-04-17
कर्णाली प्रदेशका ७९ वटै पालिकाका महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीको क्षमता विकास सम्बन्धी तालिमको उदघाटनमा मा. मन्त्री श्री खड्ग बहादुर पोखरेल
'' कर्णाली प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई अत्याधुनिकिकरण गर्ने'' पहिलो निर्णय कार्यान्वयनका सन्दर्भमा कर्णाली प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समुद्घाटन कार्यक्रम पश्चात सामुहिक तस्बिर
भेरी कर्णालीको ३६ कि.मि. लामो र्याप्टिङ पश्चात चिसापानी कैलालीमा मन्त्रालयको परिवार
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन कार्यक्रममा
विश्व स्वास्थ्य दिवस २०२३ को अवसरमा
सामाजिक विकास कार्यालयहरुकाे आर्थिक वर्ष २०७८/०७९ काे वार्षिक समिक्षा गाेष्ठीमा सहभागी हुनुहुँदै माननीय मुख्यमन्त्रीज्यू र मन्त्रीज्यू
कर्णाली प्रदेश अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यज्यूलाई बधाई एवं सफल कार्यकालकाे शुभकामना व्यक्त पश्चात माननीय मन्त्रीज्यू र सचिव।
प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (MDAC) बैठकमा माननीय मन्त्रीज्यू
सामाजिक विकास मन्त्रालयले आयोजना गरेको नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम अन्तर्गत चारदिने तालिमको उद्घाटन सत्रमा माननीय मन्त्रीज्यू
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय