Government of Nepal Logo
Government of Nepal Logo
Karnali Province Government

Ministry of Social Development

Birendranagar, Surkhet, Nepal

Karnali Province Government

Ministry of Social Development

Birendranagar, Surkhet, Nepal

Shravan 12, 2081 08:27:11 Afternoon
Low Bandwidth Invert Color A- A A+

Citizenship Charter 2080-05-17

 

नागरिक बडापत्र

सि. नं.

सेवाको विवरण

सेवा प्रवाह हुने कोठा

आवश्यक पर्ने कागजातहरु

सेवा प्राप्त गर्दा लाग्ने

जिम्मेवार कर्मचारी शाखा/फाँट

गुनासो सुन्ने तथा जिम्मेवार पदाधिकारी

क्षतिपूर्ति

समय

शुल्क

प्रदेशस्तरको विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी नीति, कानुन तथा मापदण्ड तर्जुमा

२०

 

निरन्तर

शुल्क नलाग्ने

विशेष तथा उच्च शिक्षा शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

प्रदेशस्तरमा पुस्तकालय, संग्रहालय, अभिलेखालय सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

प्रादेशिक शिक्षा, प्राविधिक तथा व्यावसायिक तालिम र छात्रवृत्ति सम्बन्धी नीति, कानुन तथा मापदण्ड निर्धारण, कार्यान्वयन

२०

 

निरन्तर

शुल्क नलाग्ने

प्राविधिक तथा व्यवसायिक शिक्षा शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

  • , पाठ्यपुस्तक तथा पाठ्यसामग्री निर्माण, उत्पादन र वितरण

 

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

प्रदेशस्तरको मानव संशाधनको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण र कार्यान्वयन

 

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

प्रदेशस्तरमा विद्यालय तहका शिक्षकको सेवा शर्त, योग्यता, क्षमता र शिक्षक व्यवस्थापनको मापदण्ड निर्धारण सम्बन्धी कार्य

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

प्रदेशस्तरमा प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्याङ्क व्यवस्थापन

 

२०

 

निरन्तर

शुल्क नलाग्ने

विशेष तथा उच्‍च शिक्षा शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

स्वास्थ्य सेवा तथा पोषण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन

१७

 

निरन्तर

शुल्क नलाग्ने

जनस्वास्थ्य शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

१०

 

स्वास्थ्य सेवा सम्बन्धी प्रदेशस्तरीय प्राज्ञिक, व्यावसायिक र पेसागत संघसंस्थाको दर्ता र सञ्चालन अनुमति

१९

 

निरन्तर

शुल्क नलाग्ने

स्वास्थ्य सेवा महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

११

प्रदेशस्तरीय स्वास्थ्य सेवाको गुणस्तर निर्धारण र अनुगमन

१९

 

निरन्तर

शुल्क नलाग्ने

स्वास्थ्य सेवा महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

१२

राष्ट्रिय मापदण्ड बमोजिम औषधिजन्य तथा स्वास्थ्य प्रविधि सम्बन्धी सामग्रीको अधिकतम खुद्रा मूल्य निर्धारण

१९

 

निरन्तर

शुल्क नलाग्ने

स्वास्थ्य सेवा महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

१३

राष्ट्रिय मापदण्ड बमोजिम औषधिजन्य तथा स्वास्थ्य प्रविधि सम्बन्धी सामग्रीको अन्तिम बिसर्जन

१८

 

निरन्तर

शुल्क नलाग्ने

चिकित्सा शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

१४

राष्ट्रिय मापदण्ड बमोजिम औषधिजन्य तथा स्वास्थ्य प्रविधि सम्बन्धी सामग्रीको गुणस्तर तथा मामदण्ड निर्धारण सम्बन्धि कार्य

१८

 

निरन्तर

शुल्क नलाग्ने

चिकित्सा शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

१५

राष्ट्रिय मापदण्ड बमोजिम औषधिजन्य तथा स्वास्थ्य प्रविधि सम्बन्धी सामग्री उत्पादन गर्ने उद्योग दर्ता, सञ्चालन, अनुमति

१९

 

निरन्तर

शुल्क नलाग्ने

स्वास्थ्य सेवा महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

१६

राष्ट्रिय मापदण्ड अनुरुप अस्पताल, नर्सिङ होम, निदान केन्द्र, उपचार केन्द्र र अन्य स्वास्थ्य संस्था तथा प्रयोगशालाको दर्ता, सञ्चालन, अनुमति

१९

 

निरन्तर

शुल्क नलाग्ने

स्वास्थ्य सेवा महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

१७

खानेपानी, ध्वनी र हावाको गुणस्तर अनुगमन तथा लेखाजोखाको ढाँचा निर्माण एवम् गुणस्तरको मापदण्ड निर्धारण

१७

 

निरन्तर

शुल्क नलाग्ने

जनस्वास्थ्य शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

१८

राष्ट्रिय मापदण्ड बमोजिम स्वास्थ्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको व्यवस्थापन

१९

 

निरन्तर

शुल्क नलाग्ने

स्वास्थ्य सेवा महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

१९

प्रदेशस्तरीय स्वास्थ्य क्षेत्रको मानवस्रोत विकास र व्यवस्थापन

 

१९

 

निरन्तर

शुल्क नलाग्ने

स्वास्थ्य सेवा महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

२०

औषधि निगरानी (फार्मेसी भिजीलान्स)

१८

 

निरन्तर

शुल्क नलाग्ने

चिकित्सा शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

२१

प्रदेशस्तरमा स्वास्थ्य सेवा सम्बन्धी अध्ययन, अनुसन्धान तथा सूचना प्रणाली व्यवस्थापन

१९

 

निरन्तर

शुल्क नलाग्ने

स्वास्थ्य सेवा महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

२२

प्रदेशस्तरीय जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स) व्यवस्थापन

१७

 

निरन्तर

शुल्क नलाग्ने

जनस्वास्थ्य शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

२३

सूर्ति, मदिरा र लागुपदार्थजन्य वस्तुको मापदण्ड निर्धारण र नियन्त्रण

१७

 

निरन्तर

शुल्क नलाग्ने

जनस्वास्थ्य शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

२४

राष्ट्रिय मापदण्ड अनुरुप स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूवार्धार विकास तथा व्यवस्थापन

 

१९

 

निरन्तर

शुल्क नलाग्ने

स्वास्थ्य सेवा महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

२५

स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्बन्धी मापदण्ड निर्धारण र कार्यान्वयन

१९

 

निरन्तर

शुल्क नलाग्ने

स्वास्थ्य सेवा महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

२६

आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका अन्य प्रचलित परम्परागत स्वास्थ्य उपचार सेवा सम्बन्धी प्रदेशस्तरीय मापदण्ड निर्धारण

१८

 

निरन्तर

शुल्क नलाग्ने

चिकित्सा शाखा

स्वास्थ्य महाशाखा प्रमुख

 

२७

जनसंख्या, बसाइसराइ र परिवार नियोजन सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन तथा अनुसन्धान, सूचना प्रणालीको स्थापना र सञ्चालन, क्षमता अभिवृद्धि र   राष्ट्रिय संस्थाहरुसँगको सम्पर्क

१९

 

निरन्तर

शुल्क नलाग्ने

स्वास्थ्य सेवा महाशाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

२८

महिला हक सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा र कार्यान्वयन

 

निरन्तर

शुल्क नलाग्ने

लैंगिक सशक्तिकरण तथा मूलप्रवाहीकरण शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

२९

लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना तर्जुमा र कार्यान्वयन

 

निरन्तर

शुल्क नलाग्ने

लैंगिक सशक्तिकरण तथा मूलप्रवाहीकरण शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

३०

लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनस्थापना

महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धी अध्ययन र  अनुसन्धान

 

 

निरन्तर

शुल्क नलाग्ने

लैंगिक सशक्तिकरण तथा मूलप्रवाहीकरण शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

३१

लैङ्गिक उत्तरदायी बजेट तथा लैङ्गिक परिक्षण

 

निरन्तर

शुल्क नलाग्ने

लैंगिक सशक्तिकरण तथा मूलप्रवाहीकरण शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

३२

बाल बालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा  र कार्यान्वयन

 

निरन्तर

शुल्क नलाग्ने

बाल अधिकार तथा सामाजिक न्याय शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

३३

बाल बालिकाको हकहित संरक्षण सम्बन्धी अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रबन्ध र सेवा प्रवाह, बाल उद्दार कोष व्यवस्थापन र बाल सुधार तथा पुर्नस्थापना

 

 

निरन्तर

शुल्क नलाग्ने

बाल अधिकार तथा सामाजिक न्याय शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

३४

प्रदेशस्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त बालबालिका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन

 

 

निरन्तर

शुल्क नलाग्ने

बाल अधिकार तथा सामाजिक न्याय शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

३५

लोपोन्मुख, सीमान्तकृत, गरिब, जेष्ठ नागरिक लक्षित आवास सम्बन्धी नीति, मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन

 

निरन्तर

शुल्क नलाग्ने

बाल अधिकार तथा सामाजिक न्याय शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

३६

सामाजिक सुरक्षा सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको निर्माण तथा कार्यान्वयन

 

निरन्तर

शुल्क नलाग्ने

बाल अधिकार तथा सामाजिक न्याय शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

३७

राष्ट्रिय र प्रादेशिक निकाय तथा संघ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य

 

निरन्तर

शुल्क नलाग्ने

लैंगिक सशक्तिकरण तथा मूलप्रवाहीकरण शाखा

महाशाखा प्रमुखको हकमा सचिव र अन्यको हकमा महाशाखा प्रमुख

 

३८

विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका स्थल संरक्षण सम्बन्धी कार्य

 

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुख

 

३९

भाषा, लिपी संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुख

 

४०

ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवम् कला र वास्तु कलात्मक दृष्टिकोणले महत्व बोकेका प्रादेशिकस्तरका दरबारहरुको संरक्षण, सम्भार, अध्ययन, अनुसन्धान तथा व्यवस्थापन सम्बन्धी कार्य

 

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुख

 

४१

प्रादेशिकस्तरमा संग्रहालयको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य

 

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुख

 

४२

प्रदेशस्तरका पुरातात्विक महत्वका स्थल, ऐतिहासिक र धार्मिक सांस्कृतिक सम्पदा, प्राचिन स्मारक, संग्रहालय, सांस्कृतिक धरोहर सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुख

 

४३

धर्म, परम्परा र गुठी अन्तरगत चलिआएका विभिन्न जात्रा, पर्वहरुको सञ्चालन र व्यवस्थापन

 

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुख

 

४४

संस्कृतिको विकास सम्बन्धी नीति तथा कानून तर्जुमा र कार्यान्वयन

२१

 

निरन्तर

शुल्क नलाग्ने

शैक्षिक विकास महाशाखा

महाशाखा प्रमुख

 

४५

युवा सम्बन्धी प्रादेशिक नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन

२२

 

निरन्तर

शुल्क नलाग्ने

युवा तथा खेलकुद महाशाखा

महाशाखा प्रमुख

 

४६

युवा वैज्ञानिक प्रोत्साहन सम्बन्धी कार्य

२२

 

निरन्तर

शुल्क नलाग्ने

युवा तथा खेलकुद महाशाखा

महाशाखा प्रमुख

 

४७

खेलकूद सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण र कार्यान्वयन

२२

 

निरन्तर

शुल्क नलाग्ने

युवा तथा खेलकुद महाशाखा

महाशाखा प्रमुख

 

४८

खेलकूद तथा खेलकूद पूर्वाधारको विकास र प्रवर्द्धन

 

२२

 

निरन्तर

शुल्क नलाग्ने

युवा तथा खेलकुद महाशाखा

महाशाखा प्रमुख

 

४९

खेलकूद प्रशासन र संघ संस्थासँग समन्वय

२२

 

निरन्तर

शुल्क नलाग्ने

युवा तथा खेलकुद महाशाखा

महाशाखा प्रमुख

 

 


Site Visited :
Last Updated : 2081-03-28 13:48:59

© All Rights Reserved to Ministry of Social Development