Government of Nepal Logo
Government of Nepal Logo
Karnali Province Government

Ministry of Social Development

Birendranagar, Surkhet, Nepal

Karnali Province Government

Ministry of Social Development

Birendranagar, Surkhet, Nepal

Shravan 12, 2081 08:30:15 Afternoon
Low Bandwidth Invert Color A- A A+

Details of Division/Section 2079-04-04

१. प्रशासन तथा योजना महाशाखा

 

२. शैक्षिक विकास महाशाखा

 

३. स्वास्थ्य सेवा महाशाखा

 

४. यूवा तथा खेलकूद महाशाखा

 

५. सामाजिक विकास महाशाखा

१. महिला हक सम्बन्धी प्रादेशिक नीति कानून मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन

  • महिलाको हकसंग सम्बन्धित प्रदेश स्तरीय निति कानुनको मस्यौदा तर्जुमा गर्ने,
  • मन्त्रालय तथा मातहतको निकायबाट सञ्चालित कार्यक्रमको अनुगमन गर्ने,
  • महिला शसक्तिकरण र विकास सँग सम्बन्धित कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने,

२.  लैंडिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना तर्जुमा र कार्यान्वयन तथा अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको         कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुर्नस्थापन

  • लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरणकालागी नीति, कानून तथा कार्ययोजना तयार गर्ने,
  • वृद्धाश्रम, जेष्ठनागरिक दिवा सेवा केन्द्र, दिर्घकालिन तथा अल्पकालिन आश्रय सहितको सेवाकेन्द्र सञ्चालन मापदण्ड तयार गर्ने,
  • अन्तराष्ट्रिय क्षेत्रीय राष्ट्रिय प्रतिबदता र कार्ययोजनाहरुको सचेतिकरण तथा अभिमुखीकरण कार्याक्रम सञ्चालन गर्ने ।

३. महिला सशक्तिकरण तथा लैंङ्गिक समानता सम्बन्धी अध्ययन अनुसन्धान

  • महिला सशक्तिकरणको प्रादेशिक अवस्था अध्ययन गर्ने गराउने ।

४. लैंगिक उत्तरदायी बजेट र लैङ्गिक परिक्षण

  • लैंगिक उत्तरदायी बजेट र लैंगिक परिक्षणका लागि प्रदेश स्तरीय नीति कार्यविधि तथा मापदण्ड तर्जुमा गर्ने,
  • लैङ्गिक परिक्षणको कार्य गर्ने,
  • स्थानीय तहको सैङिक परिक्षणका लागि सहजिकरण गर्ने,

५. बाल बालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति कानून, मापदण्ड तथा योजना तर्जुमा कार्यान्वयन र नियमन, अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रबन्ध र सेवा प्रवाह, बाल उद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनस्थापना

  • बाल विवाह अन्त्य, बालश्रम निवारणका लागि रणनीतिको मस्यौदा तर्जमा गर्ने
  • अपतकालिन कोष स्थापना तथा व्यवस्थापन कार्यविधि तर्जुमा गर्ने,
  • बालबालिका सम्बन्धि ऐनको मस्यौदा तर्जुमा गर्ने,
  • बालमैत्री स्थानीय शासन घोषणाका लागि समन्वय तथा सहयोग गर्ने,
  • विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको व्यवस्थापनका लागि समन्वय तथा सहजिकरण गर्ने ।

६. प्रदेशस्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त बाल बालिकाका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन

  • वार्षिक कार्ययोजना तयार गरी सो अनुरुपको कार्यान्वयन गर्ने,
  • मन्त्रालयबाट सम्पादित कामहरुको अनुगमन गर्ने,
  • मन्त्रालयबाट सञ्चालित कार्यक्रमको प्रगति प्रतिवेदन तयार गर्ने ।

७. समाजकल्याण र संघसस्था सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन

  • सामाजिक विकासको क्षेत्रमा कार्य गर्ने संघसस्था संग समन्वय गर्ने,
  • प्रदेश स्तरमा कार्य गर्ने संघसस्थाहरुको अनुगमन गरी आवश्यक निर्देशन दिने ।
  • आवासीय बालगृह मापदण्ड बमोजिम संचालन भए नभएको अनुगमन गरी निर्देशन दिने,
  • निर्देशानुसार कार्य भए नभएको मुल्याकन गर्ने,
  • वृद्धाश्रम जेष्ठनागरिक दिवा सेवा केन्द्र दिर्घकालिन तथा अल्पकालिन आश्रय सहितको सेवाकेन्द्रको अनुगमन गर्ने ।


Site Visited :
Last Updated : 2081-03-28 13:48:59

© All Rights Reserved to Ministry of Social Development