Government of Nepal Logo
Government of Nepal Logo
Karnali Province Government

Ministry of Social Development

Birendranagar, Surkhet, Nepal

Karnali Province Government

Ministry of Social Development

Birendranagar, Surkhet, Nepal

Shravan 13, 2081 12:12:37 Morning
Low Bandwidth Invert Color A- A A+

condolence

2079-10-08

2079-10-08


#शोक_विज्ञप्ति

कर्णाली प्रदेशको डुगेंश्वर, गुरा“स र भगवतीमाई गाउँपालिकाको जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत क्रमशः श्री दिपेन्द्रजंग शाही, श्री राजेन्द्र वि.सि. र श्री बबिन शाही मिति २०७९ माघ ०७ गते शनिबार सुर्खेत वीरेन्द्रनगर नगरपालिका वार्ड नं. ११ स्थित रत्न राजमार्गको नजिक झुप्रा खोला नजिक गाडी दुर्घटनामा परी असामयिक दुःखद निधन भई कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा अपूरणिय क्षति हुन गएकोमा मन्त्रालय परिवार अत्यन्त मर्माहित भएको छ । दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति यो दुःखद घडिमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी हार्दिक समवेदना व्यक्त गर्दछौं ।
साथै, सोही दुर्घटनामा घाइते हुनु भएका भैरवी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक विरेन्द्रराज शाहीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

प्रदेश सचिव
तथा
सामाजिक विकास मन्त्रालय परिवार

Name of File Download
Condulance_2_1.jpg

Site Visited :
Last Updated : 2081-03-28 13:48:59

© All Rights Reserved to Ministry of Social Development